कम छैन ऊर्जा उत्पादकको योगदान
समग्रमा नेपालको विकासको ढोका खोल्न विद्युत् क्षेत्रको चौतर्फी विकास हुनुपर्छ । विद्युत्लाई विकासको पूर्वाधारका रूपमा मात्रै नभएर विकासको आधारका रूपमै लिइनुपर्छ । विद्युत् पर्याप्त र सहज नहुँदासम्म थप विकास, समृद्धि र उन्नति असम्भव छ ।...
Read more