स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले वन तथा वातावरण मन्त्रालयले सर्वोच्च अदालतको अवहेलना गरेको आरोप लगाएको छ।
संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधार निर्माण एवं सञ्चालन सम्बन्धी कार्यनीति, २०६५ को संसोधनसम्बन्धी रिटमा सर्वोच्चले दिएको आदेश मन्त्रालयले कार्यान्वयन नगरेको आरोप इप्पानले लगाएको हो। सर्वोच्चले लगानीको सुरक्षा हुने गरी कार्यविधि/नियमावली/निर्देशिका बनाउन आदेश दिएको थियो। Read More




Discussion about this post