यस स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले आफ्नो स्थापनाको २५औं वार्षिकोत्सवमा आयोजना गर्न लागेको इप्पान रजत जयन्तीको विशेष अवसरमा “खुला निबन्ध लेखन तथा वाचन प्रतियोगिता” आयोजना गर्न लागिएको हुँदा सहभागिताको लागि सबैमा हार्दिक अनुरोध गर्दछौ ।